SIGDEL ENTERPRISES
हामी कहा तामा, पित्तल, स्टिलको भाडाहरु पाइनुका साथै किचन सम्बन्धी सम्पुर्ण सामानहरु सुपथ मुल्यमा पाइन्छ।
shop now
हामी कहा तामा, पित्तल, स्टिलको भाडाहरु पाइनुका साथै किचन सम्बन्धी सम्पुर्ण सामानहरु सुपथ मुल्यमा पाइन्छ।
shop now
Sigdel Enterprises was providing servies since 2058 BS. we've been delivering goods and services from the same place until renovation. Now extending the business, we are providing more quality goods and services. Extending the small room from where we started, now more spacious store is waiting to serve you.
बजारमा विशेषगरी दुई प्रकारका विद्युतीय चुलो छन्; इन्डक्सन र इन्फ्रारेड । बजारमा अहिले इन्डक्सन र इन्फ्रारेड दुवै चुलोको माग उत्तिकै छ । यी दुई चुलोमध्ये कुन किन्ने भन्ने विषयमा चर्चा गर्दैछाैं ।
read more
इन्डक्सन चुलोमा आगलागी हुने सम्भावना निकै न्यून हुन्छ । इन्डक्सन चुलोमा सुरक्षाका धेरै विशेषता समेटिएका हुन्छन्, जुन ग्याँस चुलोको तुलनामा सस्तो र सुरक्षित मानिन्छ । तर, यसमा आगलागी हुने सम्भावना चाहिँ हुन्छ ।
read more